मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ मा ४१९ को र्‍यापिड टेस्ट

३ वैशाख, जनकपुरधाम । प्रदेश २ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको परीक्षणलाई तीब्रता दिइएको छ । पछिल्लो दुई दिनमा प्रदेशको आठ जिल्लाका चार सय १९ जनाको आरडीटी टेस्ट गरिएको छ । विभिन्न अस्पताल र क्वारेन्टाइनमा राखिएकाहरुको र्‍यापिड टेस्ट विधिबाट परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । उनका अनुसार…