बैशाख ८ अछाम सामाजिक दुरि कायम गर्दै वडा स्थित राजनितिक दलका प्रमुख सहितको बैठक मंगलसेन नगरपालिका वडा नम्बर ६ को बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले निशेज्ञाधाका समयमा समस्याका परेका अति गरिब, विपन्न, असंगठीत क्षेत्रमा कार्यरत मजदुरलाई राहतका लागि वडा स्तरमा राहत कोष स्थापन गर्ने निर्णय गरिएको छ ।…