मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममै जटिल बिरामीको उपचारका लागि अस्पताल छैन् !

धनगढी : देशमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममै जटिल बिरामीको उपचारका लागि अस्पतालको अभाव रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयले सुदूरपश्चिम प्रदेशमा दोस्रो श्रेणीको कोभिड अस्पताल नतोकेपछि जटिल बिरामीको उपचारका लागि अस्पतालको अभाव रहेको हो। सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताललाई कोभिड अस्पताल(पहिलो श्रेणी) को रुपमा तोकिएको छ। यहाँ सामान्य कोरोना संक्रमितहरुको मात्रै उपचार हुनेछ। यस्तै कञ्चनपुरमा…