अछाम : खोलाको कटानले गर्दा अछाम जिल्लाको एक गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। गत आईतवार देखि परेको अबिरल बर्षाका कारण साँफेबगर नगरपालिका वडा नम्बर १० आर्दली गाडमा आएको बाढीले कटान गर्दा सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको छ। नगरपालिका वडा नं १० घुघुरकोटको संङ्ग्रातोलि गाउँ पहिरोको उच्च जोखिममा परेको हो । आर्दलीगाडले कटान गरेपछि…