मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर उपाध्यायद्धारा जिल्ला अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण

अछामडा : क्टर सन्तोष उपाध्यायले जिल्ला अस्पताल अछामलाई १ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण गर्नु भएको छ । ५ लिटर बराबरको कोरोना संक्रमण तथा जोखिम कायम रहेकाले जिल्ला अस्पताललाई आवश्यक पर्ने भएकाले हस्तान्तरण गरेको उहाँले बताउनु भयो । अक्सिजन कन्सनटेटर अस्पताल बिकास समितीका अध्यक्ष प्रभुनाथ खनालालाई हस्तान्तरण गर्दै डाक्टर उपाध्यायले अछाम जिल्लाका थुप्रै समस्यामा बारेमा आफु…