अछामको कमलबजार मा किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले “सेफ गर्ल्स” परियोजना कार्यान्वयन तथा युवा सञ्जाल सुदृढीकरण सम्बन्धी पालिका स्तरीय संयुक्त कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), UNFPA तथा Good Neighbors International Nepal को सहयोग तथा सहकार्यमा नेपालद्वारा सञ्चालित सुरक्षित एवं सहयोगी वातावरण (Safe Girls)…