अछाम : जिल्लाको मेल्लेख गाउँकार्यपालिकाकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । पालिका अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्षतामा भएकाे बैठकले मेल्लेखकाे चाैखुट्टेमा रहेकाे १५ सयौं अस्पतालकाे संचालक समिति गठनका लागि १० दिन भित्र प्रस्ताव पेश गर्न सुझाव संकलन समिति गठन गरेका छ । मेल्लेखकाे ग्रामिण उद्योग संचालक समिति गठनका लागि पनि सुझाव संकलन…