कालिकोट - कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको जिते बजार पुरानो बजार हो। बजार पुरानो भए पनि त्यहा विकाश हुन सकेको छैन। बजार कर्कटपाताले छाएका पसल हरु मात्र छन्। हेर्नुस फोटो