कालीकोट : कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बालबालीका प्रति संबेदनशिन हुन सबै पक्षसंग आग्रह गरेका छन् । बाल हेल्पलाईन १०९८ कालिकोटको समन्वय समितिको बैठको अध्यक्षता गर्दै प्रजिअ आचार्यले १०९८ लाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले बालबालिकालाई जोखिममा पर्नबाट जोगाउन बाल हेल्पलाईनका राम्रो भुमिका रहेको बताए। सामाजिक सेवा केन्द्र सोसेक…