मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ र बाँकेकाे वन क्षेत्रमा बाघ समूहमा हिँड्न थाल्याे, सावधानी अपनाउन आग्रह

दाङ : पूर्व–पश्चिम राजमार्गको दाङ र बाँकेको वन क्षेत्रमा बाघको आतङ्क फैलिएको छ । बाघको समूह नै हिँड्न थालेपछि वन कार्यालयले सावधानी अपनाउन सार्वजनिक आह्वान गरेको छ । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै त्याे क्षेत्रमा बाघको समूह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समूह देखिएको…