मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने ट्रम्प

न्युयोर्क – राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो। गत बुधबार अमेरिकी संसद् भवनमा हूलदंगा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। हुलदंगामा पाँच जनाको ज्यान गएको थियो।  मत परिणामअनुसार महाभियोग…