मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी उर्लियो साँफेबगरमा कांग्रेसको जनसागर (हेर्नुस फोटो र प्रत्यक्ष लाइभ)

अछाम । नेपाली कांग्रेसले आज देशैभरका ७७ जिल्लमा बिरोध प्रर्दशन कार्यक्रम गरिरेको छ। नेकपा सरकारको अर्कमण्यता, सर्वसत्तावाद, बिसंगती र भ्रष्टचारका बिरुद्ध देशभरका जिल्लामा बिरोध प्रर्दशन गरिरहेको हो। तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न बिरोध प्रर्दशनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । सोही अनुरुप अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा बिरोध प्रर्दशन गरी अहिले सभा…