मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी उर्लियो साँफेबगरमा कांग्रेसको जनसागर (हेर्नुस फोटो र प्रत्यक्ष लाइभ)

यसरी उर्लियो साँफेबगरमा कांग्रेसको जनसागर (हेर्नुस फोटो र प्रत्यक्ष लाइभ)


अछाम । नेपाली कांग्रेसले आज देशैभरका ७७ जिल्लमा बिरोध प्रर्दशन कार्यक्रम गरिरेको छ। नेकपा सरकारको अर्कमण्यता, सर्वसत्तावाद, बिसंगती र भ्रष्टचारका बिरुद्ध देशभरका जिल्लामा बिरोध प्रर्दशन गरिरहेको हो।

तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न बिरोध प्रर्दशनको आयोजना गरिएको कांग्रेसले जनाएको छ । सोही अनुरुप अछाम जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा बिरोध प्रर्दशन गरी अहिले सभा गरिरहेको छ।

बिरोध प्रर्दशनमा जिल्लाका सबै तहबाट नेता कार्यकर्ता साँफेबगर ओर्लिएका छन्। बिरोध प्रर्दशनमा मुख्य वक्ताका रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साँउद सहभागी भएका छन।

अहिले बिरोध सभा चलिरहेको सुदूरआजकर्मी दिनेश केसीले जानकारी दिए। हेर्नुस फोटो र प्रत्यक्ष प्रशारण