काठमाडौं- नयाँ नेतृत्व चयनका लागि आजबाट उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरु हुँदैछ । गत चैतमै हुनुपर्ने साधारण सभा ८ महिनापछि आज (बिहीबार)बाट सुरु हुन लागेको हो । नयाँ नेतृत्व चयन गर्ने यो साधरण सभा तीन दिनसम्म चल्नेछ। साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाटै जुम मिटिङबाट उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन…