अछाम : अछाममा फेरि छाउगोठ बन्न थालेका छन् । कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि गोठ भत्काउने अभियान निकै तीब्र पारियो। फागुनसम्म चलेको यो अभियान कोरोनाका कारण रोकियो । पालिका र वडाको ध्यान कोरोना व्यवस्थापन रोकथामतिर हुन थालेपछि…