काठमाडौं– पछिल्लो २४ घण्टामा एक हजार ९४५ कोरोना संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९८ पुगेको छ। २४ घण्टामा पाँच…