काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कुल संख्या ७३ हजार ३९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा र १० हजार ६९८ जना…