सुर्खेत- आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्। उनका साथमा रहेका डा. प्रविण गिरीका अनुसार अहिले उनी नेपालगञ्जको भेरी अस्पतालमा छन्। जहाजको टिकट नभएका कारण उनी नेपालगञ्जमै बसेका हुन्। उनलाई भोलिमात्रै काठमाडौं पुर्याइने छ। डाक्टर केसी भोलि बिहान ११ बजे काठमाडौं…