मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६८ कोरोना संक्रमित थपिएका छन् ।  आज शनिबार भएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा…