मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टिनमा आ’त्मह’त्या गरेका अछामका युवकको कोरोना पोजेटिभ

धनगढी: क्वारेन्टिनमा आ'त्मह'त्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछाम जिल्लाको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आ'त्मह'त्या गरेका थिए।  क्वारेन्टिन पछाडिको रूखमा पासो लगाएर आ'त्मह'त्या गरेका उनको स्वाब पिसिआर परीक्षणका लागि पठाइएको थियो। आज सोमबार उनको रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रामहरि…