काठमाडौं– यस वर्षको श्रीकृष्ण जन्माष्टमीमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिर बन्द रहने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्। कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगर पालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्। यस…