मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा एकै दिन पाँच जनाको मृ’त्यु

काठमाडौं : नेपालमा बुधबार कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा सर्लाहीकी एक वृद्धा गरी बुधबार पाँच जनाको मृ'त्यु भएको हो।   मोरङको विराटनगरस्थित कोसी अस्पतालमा विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८, दर्बेसाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.…