बिबिध

विश्वमा कोरोनाले ६ लाख ९१ हजार बढीको मृ’त्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
आज विश्व एड्स दिवस मनाईँदै
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय
मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का