मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यादैयादकाे पाण्डुलिपि प्रियलाई काेसेली

लक्ष्मण साउद जिवनमा अथाह प्रगति गर्ने अनि ठूलो बन्ने रहर जो कोहि व्यत्तिलाइ हुन्छ ,चाहे उ झुपडीको धनको गरिब होस वा महलको मालिक नै। जीवनका लामा छोटा यात्रा को एक प्रयासरत यात्रि बन्दै जान्छ , अनि उसलाई विभिन्न क्षेत्रमा विभिन्न पदवि थमाइदिन्छन।जस्तो पढदै गर्दा विद्यार्थी ,हिड्दै गर्दा बटुवा,पर्वत अारोहण गर्दा पर्वतारोहि, खेल्दैगर्दा खेलाडी थुप्रै पदवि।…