काठमाडौं । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृ'त्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका- ३का २९ वर्षीय पुरुष रहेका छन् । उनी असार २१ गते मृ'त्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेको बताइएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृ'त्यु…