मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृ’त्यु

नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृ’त्यु


काठमाडौं । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृ’त्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका- ३का २९ वर्षीय पुरुष रहेका छन् । 

उनी असार २१ गते मृ’त्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्‍वारेन्टिनमा रहेको बताइएको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या  ३५ पुगेको छ ।