यस वर्ष नोबेल पुरस्कारको वार्षिक समारोह नहुने भएको छ। कोेरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार समारोह रद्द गरिएको हो। ६० वर्षपछि पहिलोपटक नोबेल पुरस्कारको वार्षिक समारोह रद्द भएको बताइएको छ। यस वर्ष पनि नोबेल पुरस्कार विजेताको घोषणा भने गरिनेछ। तर, सामान्यतयाः १० डिसेम्बरमा हुने गरेको पुरस्कार वितरण समारोह भने हुनेछैन। यसअघि पछिल्लो पटक सन् १९५६…