मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलबार मात्रै विश्वमा २ लाख १३ हजार कोरोना संक्रमित थपिए

मंगलबार मात्रै विश्वमा २ लाख १३ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । मंगलबार विश्वमा १ लाख १३ हजार ६३७ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो अघिल्लो दिनको तुलनामा केही कम हाे ।

सोमबार २ लाख २९ हजार ७८० संक्रमित थपिएका थिए । 

गत शनिबार हालसम्मै सबैभन्दा धेरै २ लाख ५९ हजार ८४८ कोरोना संक्रमित थपिएका थिए । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ७ हजार ७८१ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ४५ लाख ६२ हजार ५५० पुगेको छ ।