मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० लाख हङकङ नागरिकलाई नागरिकता दिने बेलायतको प्रस्ताव

लन्डन । हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै हङकङले त्यसको चर्को विरोध गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र अन्तत: नागरिकताका निम्ति आवदेनको अधिकार लिन पाउने प्रस्ताव गरेका छन् । बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाईको स्वतन्त्रता उल्लंघन भएको उल्लेख गर्दै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट…