कोरोना संक्रमितको संख्या विश्वमा एक करोड साढे ३१ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ३१ लाख ५० हजार ६४५ पुगेको छ। कोरोनाका कारण विश्वमा हालसम्म ज्या'न गुमा'उनेको संख्या ५ लाख ७४ हजार ४६४ पुगेको छ। बुधबार विश्वमा १ लाख ८५ हजार ८३६ कोरोना संक्रमित थपिएका छन्। यो मंगलबारका तुलनामा…