मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा ६ जना कोरोना संक्रमित थपिए

साँफेबगरमा ६ जना कोरोना संक्रमित थपिए

सुदूर आज

अछाम – जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशीक अस्पतालका नुसार जिल्लाको साँफेबगर नगरपालीकाका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

साँफेबगरका २३, ३२, २३, १५ बर्षका पुरुष र ७ की बालीका र २५ बर्षका महीला रहेका छन । यो सङ्गै साँफेबगर नगरपालीकामा मात्र कोरोना संक्रमितको सङख्या ७८ पुगेको छ ।

साँफेबगर नगरपालीकामा केही दिन अघि क्वारेन्टाइन ब्यापस्थापनमा खटीएका एक वडा अध्यक्ष र स्वाव संकलनमा खटीएका एक स्वास्थकर्मीमा समेत कोरोना संक्रमण पुष्टी थियो ।