मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा २२ हजार…