मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘साधुपनि चोर हुन्छ सत्तामा पुगेपछि’

नकुल पौडेल मानसिकता फोहर हुन्छ सत्तामा पुगेपछि,साधुपनि चोर हुन्छ सत्तामा पुगेपछि । जस्को एकजोर चप्पल पनि छैन खुट्टामा,उसकै जुत्ता दुईजोर हुन्छ सत्तामा पुगेपछि। #खैरेनी, नेपाल।