दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ। ब्राजिलियन टिभी च्यानलमा उनी आफैंले यो कुराको पुष्टि गरेका छन्। लक्षणहरु देखिएपछि उनले सोमबार कोरोना भाइरस परीक्षण गराएका थिए। यो उनको चौथो कोरोना परीक्षण थियो। उनलाई ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गरिएको थियो। केही समयअघि उनी सार्वजनिक स्थलमा बिना मास्क देखिएका थिए। उनको समर्थनमा…