मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

काठमाडौं- पटक पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक पुनः ७ दिनलाई स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सात दिनका लागि स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। बाढी, पहिरो लगायतका विपत्ति साथै सिन्धुपाल्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति भईसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तीलाई उद्दार एवं राहातमा…