काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको नागरिकता विधेयकले महिला र पुरुषबीच विभेदको रेखा कोर्न खोजेको बताएका छन्। बुधबार अपरान्ह ट्विट गर्दै देउवाले त्यस्तो विभेद नगर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेका छन्। संविधानले महिला र पुरुषबीच समानताको सुनिश्चित गरेको उल्लेख गर्दै देउवाले…