मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले पानीजहाज र रेललाई बजेट किन चाहियो ? – डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुरानै ढर्रामा ल्याइएको बजेटले कोरोनाबाट उत्पन्न संकट समाधान गर्न नसक्ने प्रतिक्रिया दिएका छन्। विशेष परिस्थितिमा विशेष प्रकारले आउनुपर्नेमा बजेट त्यसरी नल्याइएको उनको टिप्पणी छ। बजेट भाषणपछि संसद भवन परिसरमा संवाददाताहरुसँग प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, 'वर्षौंदेखि पुराना योजना रेल, पानीजहाजमा किन चाहियो बजेट? अहिले विशिष्ट प्रकृतिको समस्या छ। यस्ता पुराना कार्यक्रमलाइ…