मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक नेपाल द्वारा चौरपाटी गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण

वाक नेपाल द्वारा चौरपाटी गाउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तण


अछाम – सेभ द चिल्डेनको आर्थिक सहयोगमा वाक नेपाल द्वारा बुधबार चौरपाटी गाउपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तण गरिएको छ ।

कोरोना भाईरसको सँक्रमण रोकथाम तथा उपचारमा सहयोगका लागि चौरपाटी गाँऊपालिका लाई एक कार्यक्रमका बिच वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरद्वारा गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदलाई पि पि ई ,थ्रमागन ,प्रान , एन ९५ माक्स ,सर्जिकल माक्स, सेनिटाईजर, ग्लोव्स, बाल्टीन,बाटा, साबुन, लगायतका करिव एक लाख पचहत्तर बराबरका स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरिएको हो ।

उक्त सामाग्रि हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका स्वास्थ्य सयेजक कमल साउँद र अन्य कर्मचारीहरु र वाक नेपालका परियोजना सयोजक चन्द्र बहादुर शाँकी लगायतको उपस्थिति रहेको थियो ।