निलम न्यौपाने । निर्भर तिम्रा पाईलाहरु, बिगुल फुक्न सरिरहोस्चेतनाका बाध बाँधी, स्वास्थ्य सन्देश छरिरहोस् स्वस्थ्य तिमी भईकन, देशै स्वस्थ्य बनिरहोस्आत्मनिर्भर तिम्रो अठोट, स्वस्थ्य समाज सजिरहोस् गरिबको घाउचोट मलहम बनी हेरिरहोस् सार्भभौम स्वास्थ्य बन्न, योगदान तिम्रो बनिरहोस् बिरामीको सहारा, तिम्रै आँखा देखिरहोस्तिमी आफु कुर्वान भई, जीवन उर्जा थपिरहोस् सुन्दर समाज तिम्रै परिश्रमले सिर्जत गरोस् आफ्नो भन्ने…