३२ हजार क्वारेन्टिनमा, कहाँ छन् ७ हजार ? धनगढी : कैलाली र कञ्चनपुरको नाकाबाट मात्रै जेठ २ गतेपछि ४३ हजार बढि भित्रिएका छन्। कैलालीको त्रिनगर नाकाबाट जेठ २ गतेपछि १२ दिनमा ३३ हजार चार सय ३४ र गड्डाचौकी नाकाबाट पाँच दिनमा १० हजार ८२ गरी ४३ हजार पाँच सय १७ जना भित्रिएका छन्।अहिलेसम्म उनीहरु मध्ये १४…