मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका सबै कोरोना संक्रमित संक्रमणमुक्त

धनगढी– सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। आज धनगढी-५ की ३४ वर्षीया कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित ठिक भएका हुन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि विगत ३५ दिनदेखि उपचाररत उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर…