मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्यो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको बताएको छ । कोरोना भाइरसको महामारीको मौको छापेर सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको कांग्रेसको ठहर छ ।  “लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टिकरणको सत्ता संक्रमण बढेको छ,” कांग्रेस सभापति शेरवहादुर देउवाले ट्विट गर्दै भनेका छन्, “लोकतन्त्रको पहरेदारको नियन्त्रण…