कमल रावल, अछाम। बैशाख २७ गते राति परेको अबिरल बर्षाले मंगलसेन नगरपालिका वडा नम्बर ६ मा गरेको क्षतिको नगरप्रमुुख पदम बहादुर बोहराको नेतृत्वको टोलिले स्थलगत अनुुगमन गरेको छ । ठुलासैन बजार देखि वडा नम्बर ६ को गंगा माध्यामिक विद्यालय र विभिन्न टोलमा जाने सड्कले गर्दा भएको क्षतिको बारेमा अनुुगमन निरिक्षण गरिएको हो । बर्षाले सडक…