एजेन्सी - विश्वव्यापी महामारी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार यो भाइरसबाट ४१ लाखभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये करिब १५ लाख भने निको भएका छन्। यद्यपि, संक्रमणमुक्त भएपछि पनि पुनः संक्रमण हुने सम्भावना रहने विश्व स्वास्थ्य संगठनले बताइरहेको छ। कोरोनाको सबैभन्दा…