मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनबाट प्रभावित नागरिकलाई राहत दिने निर्णय गर्दै मंगलसेन नगरको २० औं कार्यपालिका बैठक सम्पन्न

होम साउद, अछाम । मंगलसेन नगरपालिका नगर कार्यपालिकाको २० औं बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । सामाजिक दुरी कायम गर्दै नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको बैठकले कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरबाट गरिएका गतिविधिको समिक्षा गरिनुका साथै अन्य निर्णय समेत पारित गरेको छ । जसमा बन्दाबन्दीबाट प्रभावित असंगठित श्रमिक, विपन्न, अपांग…