मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट पाँच जनाको स्वाव पठाईयो

धनगढी : सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि थप पाँच जनाको थ्रोट स्वाव राष्टिङय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका तीन तथा बझाङ र कञ्चपुरमा उपचार गराउँदै आएका एक÷एक गरी पाँच जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाव पठाईएको हो। प्रदेश जनस्वास्थ्य प्रयोगशलाकी निमित्त प्रमुख अस्मिता सापकोटाका अनुसार धनगढीबाट नेपालगञ्ज गाडी…