मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा दुई महिला मेयरका उम्मेद्वार 

शिवराज ढुङ्गाना अछाम । स्थानीय तहको निर्वाचन–२०७९ मा अछाममा दुई महिला नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दर्ता गराउने भएका छन् । नेकपा (एमाले) बाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवर र नेपाली काँग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउने उम्मेद्वार बन्ने भएका हुन्। चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हाल उपप्रमुख र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुनुहुन्छ । कुँवर नेकपा (एमाले) जिल्ला…