काठमाडौं- फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ। उनीहरु क्रमशः बाहिरोपनको शिकार भइरहेका छन्। अर्थात्, यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भइरहेका छन्। डिप्रेशन र हल्लाका कारण मानिसहरु भइरहेछन् बहिरोपनको शिकार फ्रान्समा पहिलो पटक यस्तो खालको व्यापक अनुसन्धान गरिएको हो। यसमा १८ देखि ७५…