डा अश्वनीकुमार गुप्ता गर्भावस्था महिलाको जीवनमा सबैभन्दा कठिन चरण हो। यो समयमा तपाईंले आफ्नो शरीरको धेरै हेरचाह गर्नुपर्छ। यहाँ हामी केही प्रश्नहरूको जवाफ दिनेछौं जुन सामान्य रूपमा आउँछन्। १- म नियमित कसरत गर्थें। के म गर्भावस्थाको समयमा यो जारी राख्न सक्छु? गर्भावस्थाको समयमा कसरत निकै जरुरी छ। वास्तवमा तपाइँको मांसपेशीमा बलको विकास गर्नको लागी कसरतले सहयोग गर्छ। जसले प्रसवको…