मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषी पहिलो प्रथामिक्ता (पूर्णपाठ सहित)

साँफेबगर नगरपालिकाको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषी पहिलो प्रथामिक्ता (पूर्णपाठ सहित)


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रम संगै बजेट प्रस्तुत गरेको छ ।

प्रमुख व्यापारिक केन्द्र रहेको नगरका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको नगर सभामा निति तथा कार्यक्रम र बजेट उपप्रमुख शिब बहादुर कुवँरले बजेट प्रस्तुत गरे ।

दोश्रो नगर सभाको पहिलो अधिबेशनले आर्थिक बर्ष २०७९८० को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । नगरसभाले आगामी आर्थिक बर्ष २०७९ ८० का लागि ६९ करोड २७ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले यसपटक कृषीलाई पहिलो प्रथामिक्तामा राखेको छ । यस्तै नगर भित्रका बिपन्न परिवारलाई २५ यूनिट सम्मको बिधुत महशुल फ्रि लगायतका लोकप्रिय कार्यक्रम प्रस्तुत गरिएको छ ।